भक्तपुर, १३, कात्तिक
असिना पानीले भक्तपुरको धान र तरकारी बालीमा ५० लाखभन्दा बढीको नोक्सान पु¥याएको छ । अस्ती राति परेको बाक्लो असिनाका कारण मध्यपुर थिमि क्षेत्रमा सो क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण सिग्देलले जानकारी दिए । "/>

असिना पानीले ५० लाखको तरकारी नष्ट

असिना पानीले ५० लाखको तरकारी नष्ट

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, १३, कात्तिक
असिना पानीले भक्तपुरको धान र तरकारी बालीमा ५० लाखभन्दा बढीको नोक्सान पु¥याएको छ । अस्ती राति परेको बाक्लो असिनाका कारण मध्यपुर थिमि क्षेत्रमा सो क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण सिग्देलले जानकारी दिए । मध्यपुरथिमिमा लगाइएको तरकारी मध्ये ५० प्रतिशत भन्दा बढी तरकारी नष्ट भएको छ । नर्सरीमा लगाइएको तरकारीको बिरुवा रोप्नै नमिल्ने गरी र बिक्रीका लागि तयारी अवस्थामा राखेको नष्ट भएको छ । कार्यालयका कर्मचारीलाई नोक्सानको विवरण लिन पठाएको सिग्देलले बताए । शनिबार परेको असिना आइतबार बिहानसम्म पनि बाक्लो अवस्थामा रहेको मध्यपुरथिमि नगदेशका किसान कालु श्रेष्ठले बताउए। झौखेलमा समेत ५० प्रतिशत तरकारी असिनाले नष्ट गरेको छ ।
रासस

Logo