यस्तो छ, ललितपुर मलको ‘टेलि इनोभेसन’ (भिडियो चित्र)

यस्तो छ, ललितपुर मलको ‘टेलि इनोभेसन’ (भिडियो चित्र)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ भदौ ।

पूर्व दिशामा लगनखेल बसपार्क, पश्चिममा पाटन अस्पताललाई छिमेकी मान्दै छाती फुलाएर उभिएको छ, ललितपुर मल । त्यही मलको दोस्रो तलामा सुरु हुँदैछ, निरज सापकोटाले सञ्चालन गर्ने ‘टेलि इनोभेसन’ ।

छोटो समयमा तमाम ग्राहाकको केन्द्रबिन्दु बन्न सफल ललितपुर मल पुरक बजार हो ग्राहाककोलागी । यस मलले मोबाइल ब्यवसायलाई फोकस गरेको बुझ्न गार्हो छैन । यस्तो लाग्छ, ललितपुर मलले सधैं मोबाइल मेला आयोजना गरिरहेको छ ।

प्रस्तुत छ, यिनै र यस्तै जानकारी मुलक सामाग्री सहित तयार गरिएको भिडियो चित्र ।

 

Logo