“दैनिक दुईहजार जुत्ता उत्पादन गर्छौ” (भिडियो वार्ता)

“दैनिक दुईहजार जुत्ता उत्पादन गर्छौ” (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ साउन ।

जुत्ता बजारमा शिखर शू को चर्चा धेरै छ । नेपाली ब्राण्डका जुत्तामा त झन यो धेरै अगाडि छ । २०५२ सालमा स्थापना गरिएको शिखर शू इन्डष्ट्रिज निरन्तर उकालोमा छ ।

यस जुत्ता इन्डस्ट्रिजले दैनिक १५ सय देखि २ हजार जोरसम्म जुत्ता उत्पादन गर्छ । यसले लगभग ४ हजार जनालाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिएको छ । शिखर शू कि निर्देशक संगीता कडरिया भन्छिन्– युवाहरु बाहिर नगएर नेपालमै बस्ने हो भने औधोगिक क्षेत्रका ५० प्रतिसत समस्या आफैं समाधान हुन्छन् ।

प्रस्तुत छ, शिखर शूले गरेका प्रगति, प्रतिस्पर्धा र चुनौतिका विषयमा निर्देशक संगीता कडरियासँग केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानीको भिडियो अंश –

Logo