सिद्दार्थ बैंक गाभेको जनता बैंकको एकीकृत कारोबार सुरु

सिद्दार्थ बैंक गाभेको जनता बैंकको एकीकृत कारोबार सुरु

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । सिद्दार्थ डेभलपमेन्ट बैंक प्राप्त गरेको जनता बैंकले शुक्रबार (आज) देखि कारोबार सूरु गरेको छ । जनता बैंकले सिद्दार्थ बैंकको सम्पूर्ण सम्पति र दायित्व बेहोर्ने गरि १ बराबर १ को स्वाप अनुपातमा प्राप्त गरेको हो ।

सिद्दार्थ बैंक प्राप्ती पश्चात जनता बैंकको चुक्ता पुंजी ७ अर्ब नाघ्ने छ भने करिब ५० अर्बको निक्षेप र ४५ अर्बको कर्जा प्रवाह हुनेछ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन जनता बैंकले १ अर्ब रुपैयाँको बोनस सेयर दिने तयारी गरेको छ ।

Logo