घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज १ सयले घटेको हो। 

गत हप्ता आइतबार १ हजार ५ सयले घटेको थियो। सोमबार १ हजार रुपैयाँले घटेको थियो। मंगलबार २ सयले बढेको सुन बुधबार ४ सयले घटेको थियो। यस्तै बिहीबार ६ सयले बढेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Logo