स्मार्टडोकोको रक्षाबन्धन अफर

स्मार्टडोकोको रक्षाबन्धन अफर

केन्द्रबिन्दु
0
Shares

अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । 

अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् । 

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक तथा माछापुच्छ्रे् बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक छुट पाउनेछन् ।

स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा उपहार योजनासमेत ल्याएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ । स्मार्टडोको एप डाउनलोड गरेर वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्न सकिने बताइएको छ।  यो अफर ५ भदौसम्म लागू हुनेछ ।

Logo