आज ५ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

आज ५ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ५ सयले बढेको हो। आइतबार ३ सयले घटेको थियो सोमबार २ सयले बढेको थियो ।

शुक्रबार सुन ४ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Logo