नेप्सेका सिइओ साउदको आकस्मिक पत्रकार सम्मेलन

नेप्सेका सिइओ साउदको आकस्मिक पत्रकार सम्मेलन

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दैछन्।

नेपाल स्टक एक्सचेञ्जको कार्यालय सिंहदरबार प्लाजामा आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा विवादमा परेपछि नियामक निकाय नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन्। साउदले आजै राजीनामा दिन सक्ने चर्चा नेप्सेमा चलेको छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo