घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। आइतबार ३ सयले घटेको थियो सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २१० मा कारोबार भइरहेको छ।

Logo