घट्यो सुनको मूल्य, चाँदीको स्थिर

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज १ सयले घटेको हो। 

यस हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो।

गत हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २२० मा कारोबार भइरहेको छ।

Logo