५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

५ सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  सुनको मूल्य आज ५  सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। 

यता चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज १० रुपैयाँले घटेर एक हजार १५५ मा कारोबार भइरहेको छ।

Logo