चाडवार्डमा डिशहोमले ल्यायाे रिचार्जमा आकर्षक छुट, २२०० सम्म अतिरिक्त बोनस पाइने

चाडवार्डमा डिशहोमले ल्यायाे रिचार्जमा आकर्षक छुट, २२०० सम्म अतिरिक्त बोनस पाइने

केन्द्रबिन्दु
0
Shares

चाडवार्डको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन्। यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ।  

यो योजनासँगै ग्राहकहरुले अब मासिक ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने जानकारी कम्पनीले दिएको छ।

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्। हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। 

Skip This
Skip This
Logo