गणपति ज्वेलर्सकाे ‘विवाह उत्सव’ ग्राहक योजना सार्वजनिक

गणपति ज्वेलर्सकाे ‘विवाह उत्सव’ ग्राहक योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना सार्वजनिक गरेकाे छ। विवाहको मौसमलाई लक्षित गर्दै ‘विवाह उत्सव’ ग्राहक योजना सार्वजनिक गरेकाे ज्वेलर्स जनाएकाे छ ।

यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपतिले मिलाउने छ।

ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले दिएकाे जानकारी अनुसार ‘विवाह उत्सव’ योजना मंसिरदेखि २ महिना चल्नेछ। 

काठमाडौंको न्युरोड विशाल बजारको जनसेवा नजिक रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ।

Logo