सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

केन्द्रबिन्दु
0
Shares

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रूपैयाँले घटेर ९४ हजार ४ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo