सुनचाँदीकाे भाउ घट्याे, कतिमा काराेबार हुँदै?

सुनचाँदीकाे भाउ घट्याे, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

आज सुनचाँदीको भाउ ओरालो लागेको छ। आज सुन १ सय र चाँदी १५ रुपैयाँले  घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ९ सय र तेजावी सुन प्रतितोला ९१ हजार ४ सयमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

Logo