सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजारमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo