भीजी अटोमोबाइल्सकाे विन्टर अफर: दुई पाङ्ग्रे सवारी किन्दा १० हजार छुट

भीजी अटोमोबाइल्सकाे विन्टर अफर: दुई पाङ्ग्रे सवारी किन्दा १० हजार छुट

केन्द्रबिन्दु
0
Shares

सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले विन्टर अफर ल्याएको छ। जस अन्तर्गत सुजुकी मोटरसाइकल वा स्कुटर किन्दा स्योर सट १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ।

अफर पुस ३० गतेसम्मका लागि उपलब्ध गराइएको कम्पनीको भनाइ छ।

नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका साथै हायाते र इन्ट्रयुडर मोटरसाइकलका तथा बर्गम्यान स्कुटर बिक्रीका लागि उपलब्ध छन्। बीएस ६ सुजुकी एक्सेस र बर्गम्यान स्कुटरसमेत उपलब्ध छ।

Logo