वैदेशिक शिक्षालाई लक्षित गर्दै इक्यानसँगको सहकार्यमा एडुक्लेभ १.० [तस्विरमा]

वैदेशिक शिक्षालाई लक्षित गर्दै इक्यानसँगको सहकार्यमा एडुक्लेभ १.० [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

 

शैक्षिक परामर्श संघ –इक्यान) र वान अपले वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा एडु क्लेभ १.० कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम आइतबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका सांसद योगेश भट्टराई, पूर्व परराष्ट्रमन्त्री बिमला राई पौड्याल, नेपाली कांग्रेसका सांसद प्रदिप पौडेल तथा पूर्व बैंकर्स अनिल केसरी शाह लगायत रहेका थिए । उक्त कार्यक्रममा विशेषगरी शिक्षा प्रणाली नयाँ दृष्टिको, वैदेशिक शिक्षाको अवसर वा जोखिम र वैदेशिक शिक्षाको प्रभावलगायत विषयमा बहस भएको थियाे। 

तस्विरमा हेर्नुहोस्….

 

Logo