भृकुटीमण्डपमा छलफल गर्दै शिक्षकहरु [तस्विरमा]

भृकुटीमण्डपमा छलफल गर्दै शिक्षकहरु [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

शिक्षा विधेयकलाई लिएर देशभरका शिक्षकहरु आन्दोलनरत रहेका छन्। विभिन्न माग गर्दै स्थायी, राहत,अनुदान लगायतका कोटामा अध्यापनरत शिक्षकहरु ऐक्यावद्धता जनाउँदै  आन्दोलन केन्द्रित भएका हुन्।

यसैबीच काठमाडौँको भृकुटीमण्डपमा शिक्षण सिकाइ अनुदानको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरु छलफलमा छन्।आन्दोलनमा उत्रिनु अगाडि उनीहरुले आफ्ना मागहरुलाई कसरी बलियो रुपमा प्रस्तुत गर्ने भनेर छलफल गरिरहेका छन्।

 

Logo