आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकद्वारा काठमाडौंमा प्रर्दशन जारी

आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकद्वारा काठमाडौंमा प्रर्दशन जारी

केन्द्रबिन्दु
0
Shares

नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा राहत शिक्षकहरूले आपत्ति जनाउँदै काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । शुक्रबारको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै आन्दोलन जारी राखेका हुन् । 

 

Logo