काठमाडौंमा जारी छ शिक्षकहरूको आन्दोलन

काठमाडौंमा जारी छ शिक्षकहरूको आन्दोलन

केन्द्रबिन्दु
0
Shares

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन्। गत शुक्रबारको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै माइतीघरमा आइतबार पनि आन्दोलन जारी राखेका हुन् । 

 

Logo