लिप इयरमा अल्फाबिटा इन्सिच्युटकाे विशेष अफरः ५० प्रतिशतसम्म छुटको व्यवस्था

लिप इयरमा अल्फाबिटा इन्सिच्युटकाे विशेष अफरः ५० प्रतिशतसम्म छुटको व्यवस्था

केन्द्रबिन्दु
14
Shares

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले लिप इयर -२०२४ अन्तर्गत फेब्रअरी २९ का दिन ‘एक्ट्रा डे एक्ट्रा सेभिङ’ नामक विशेष अफर ल्याएको छ । हरेक ४ वर्षमा आउने फेब्रुअरी २९ (लिप इयर) लाई मध्यनजर गर्दै अल्फाबिटाले यो अफर ल्याएको हो ।

यो अफर एक दिनका लागि मात्रै ल्याइएको हो । यो अफरअन्तर्गत विद्यार्थीहरुले टेष्ट प्रि‍-पेरेसन क्लास, आईईएलटिएस, टोफेल, पिटिइ, जिआरई, स्याट र स्टडी अव्रोडलगायतमा ५० प्रतिशत छुटको व्यवस्था गरेको अल्फाबिटाले जनाएकाे छ ।

हरेक चार वर्षमा एक दिन फेब्रुअरी २९ आउँछ । यसलाई अधीक वर्ष भनिन्छ । अधीक वर्ष ३६६ दिनको हुन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन र ६ घण्टा ४८ मिनेट ४६ सेकेण्ड लाग्छ । हरेक वर्ष ३६५ दिनको हुँदा प्रत्येक वर्ष ६ घण्टाका दरले हरेक चार वर्षमा एक दिन थपिन पुग्छ । अंग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनामा त्यो दिन थपिन्छ ।

Logo