नेपालमै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्ने जेभियर इन्टरनेशनल स्कुल, १५ बर्ष देखि निरन्तर एसईईमा सर्वोत्कृष्ट नतिजा

नेपालमै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्ने जेभियर इन्टरनेशनल स्कुल, १५ बर्ष देखि निरन्तर एसईईमा सर्वोत्कृष्ट नतिजा

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। नेपालको विद्यालयस्तरमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने शैंक्षिक संस्थाको सूचीमा पहिलो स्थानमा छ, जेभियर इन्टरनेशनल स्कुल। बिगत १५ बर्ष देखि विद्यार्थीहरूलाई एसईईमा निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल जेभियर इन्टरनेशनल स्कुल एसईईको सन्दर्भमा सर्वोत्कृष्ट सूचीमा समावेश भइसकेको छ । 

जेभियर इन्टरनेशनल स्कुलमा विद्यार्थीहरूलाई उनीहरूको मनोविज्ञानमा आधारित भएर दवावरहित रूपमा अध्यापन गराइन्छ।

जेभियर अर्गनाइजेशनमा मन्टेश्वरीदेखि मास्टर डिग्रीसम्मको पढाइ हुन्छ । काठमाडौंको चावहिलस्थित मैजुवहालमा रहेको अत्याधुनिक भवनमा भने कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुन्छ । स्कुलको वातावरण पनि उत्तिकै रमणीय छ ।

विद्यार्थीहरूलाई आवश्यकता अनुसारको शिक्षा दिनको लागि जेभियर स्कुल दत्तचित्त रूपमै लागिरहेको छ । स्कुलमा विद्यार्थीहरूलाई उनीहरूको मनोविज्ञानमा आधारित भएर दवावरहित रूपमा अध्यापन गराइन्छ । साथसाथै इसिए, सिसिएका एक्टिभिटिजहरू आवश्यकताअनुसार स्कुलले अघि बढाएको छ ।

बिगत १५ बर्षदेखि निरन्तर एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल जेभियर इन्टरनेशनल स्कुल एसईईको सन्दर्भमा सर्वोत्कृष्ट सूचीमा समावेश भइसकेको छ ।

परम्परागत किताबी ज्ञानको सट्टा नवीन ज्ञान र सीपबाट विद्यार्थीलाई सुसज्जित गर्न कम्प्युटर शिक्षामा विशेष ध्यान दिइएको छ । जेभियर इन्टरनेशनल स्कुलको उद्देश्य विद्यार्थीहरूलाई परिक्षामा केन्दित भएर अकं मात्र ल्याउने भन्दा पनि उनीहरूको पढाइप्रतिको बुझाइ स्पस्ट पार्दै अगाडि बढाउनु हो।

त्यसको लागि पढाइको प्रकृयामा स्कुलले “फाइभ ई“ मोडल अपनाएको छ। “फाइभ ई“ अन्तर्गत Engage, Explore, Explain, Elaborate र Evaluate पर्दछन । यसमा विद्यार्थीहरूलाई आफूले पढेको सिप, ज्ञानलाई कसरी प्रयोगात्मक रूपमा लैजाने भन्ने सिकाउनु नै पहिलो प्राथमिकता हो ।

पढाइको प्रकृयामा जेभियर इन्टरनेशनल स्कुलले “फाइभ ई “मोडल अपनाएको छ । “फाइभ ई” अन्तर्गत इंगेज, एक्सफ्लाेर, एक्सप्लेन, इलाबाेरेट र इभालुएट पर्दछन ।

अहिले पढेको ज्ञानलाई भोलि कसरी व्यवहारमा लागू गर्ने भन्ने कुरा विद्यार्थीहरूलाई सिकाइरहेको जेभियर इन्टरनेशनल स्कुलको दाबी छ । यो सँगसँगै उनीहरूले पढ्ने स्थान कक्षागत रूपमा अनुकुल पनि छ ।

स्कुलमा प्रविधिमैत्री, उज्याला र फराकिला कक्षाकोठाहरू छन् । कक्षाकोठामा विद्यार्थी बस्ने बेन्चहरू, पढ्ने टेबलहरू उनीहरुको शारीरिक अवस्था हेरेर फरक-फरक खालको व्यवस्था मिलाइएको छ । गुणस्तर शिक्षाका लागि एउटा कक्षामा सिमित सख्यामा मात्र विद्यार्थीहरु राखिएको छ ।

अहिलेको युग प्रविधिको युग हो, यसलाई विद्यार्थीसँग जोड्न जेभियर इन्टरनेशनल स्कुलले सबै कक्षाकोठामा स्मार्ट बोर्डको प्रयोग गरेको छ । साथै होमवर्क पनि डिजिटल माध्यमबाट नै चेकजाँच हुन्छ ।

अहिलेको युग प्रविधिको युग हो, यसलाई विद्यार्थीसँग जोड्न जेभियर इन्टरनेशनल स्कुलले सबै कक्षाकोठामा स्मार्ट बोर्डको प्रयोग गरेको छ । स्मार्ट बोर्ड बच्चाहरूले चलाउन सक्ने र अडियो, भिडियो दुइ वटै माध्यममा भएकाले सिकाइलाई अझै उत्कृष्ट बनाएको छ।

साथै विद्यार्थीहरूले गरेको होमवर्क पनि डिजिटल माध्यमबाट चेकजाँच हुन्छ । सबै विद्यार्थीहरूको आफ्नो इमेल हुन्छ र  त्यो इमेलमा  विद्यार्थीहरूले आवश्यक सूचनाहरू पाउँछन । साथै गुगल क्लासरूम पनि सन्चालनमा छ ।  भर्चुअल कक्षाहरु गुगल क्लासको माध्यमबाट हुने गर्दछन्। 

विद्यार्थीलाई बलियो ज्ञान र आत्म–भरोसालाई विकास गर्न नृत्य कक्षाको व्यवस्थाका साथैँ बास्केटबल, फुट्सल र स्विमिङको आधारभूत कक्षाहरू पनि स्कुलले दिने गर्दछ । साथै विद्यार्थीको स्वास्थ्यलाई ख्याल राख्दै स्कुलभित्र जंकफुड निषेध छ ।

साथै विद्यार्थीलाई बलियो ज्ञान र आत्म–भरोसालाई विकास गर्न नृत्य कक्षाको व्यवस्था गरिएको छ । त्यस्तै शिक्षण सिकाइलाई दीर्घकालीन र उपलब्धिमूलक बनाउन संगीत कक्षाको पनि व्यवस्था छ । आवश्यक वैज्ञानिक उपकरण सहितको विज्ञान प्रयोगशाला पनि छ । विद्यार्थीहरूको सामान सुरक्षाका लागि छुट्टाछुट्टै लकरको व्यवस्था छ ।

स्कुलमा आधुनिक पुस्तकालय छ । यसैगरी स्कुलमा विद्यार्थीलाई खेलकुद प्रशिक्षण दिने प्रशिक्षक पनि छन् । बास्केटबल, फुट्सल सँगसँगै स्विमिङको आधारभूत कक्षाहरू पनि स्कुलले दिने गर्दछ । जसका लागि चाहिने आधारभूत सामग्री पनि  स्कुलले नै व्यवस्था गरिदिन्छ ।

 जेभियर इन्टरनेशनल स्कुलमा अहिलेको सन्दर्भमा स्किल नभई नहुने एउटा विषय थपिएको छ जुन “मेकर्स् स्पेस“ हो । जहाँ स्टिम एजुकेशनको बेसमा विद्यार्थीले आफ्नो कार्य गर्दछन् ।

साथै जेभियर इन्टरनेशनल स्कुलमा अहिलेको सन्दर्भमा स्किल नभई नहुने एउटा विषय थपिएको छ जुन “मेकर्स् स्पेस“ हो । जहाँ स्टिम एजुकेशनको बेसमा विद्यार्थीले आफ्नो कार्य गर्दछन् । साथै विद्यार्थीको स्वास्थ्यलाई ख्याल राख्दै स्कुलभित्र जंकफुड निषेध छ । क्यान्टिनको एकदमै राम्रो व्यवस्था छ ।

प्रत्येक कक्षा कोठामा सिसि क्यामराको व्यवस्था छ । विद्यार्थीको स्वास्थ्य सुरक्षाको लागि नर्सको पनि व्यवस्था छ । यसकारण पनि जेभियर इन्टरनेशनल स्कुल प्रतिस्पर्धी बजारमा अब्बल शैक्षिक गन्तव्यको रूपमा विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ ।

Logo