निजामती कर्मचारीसँगै शिक्षक तथा प्राध्यापकको पनि बढ्यो तलब

निजामती कर्मचारीसँगै शिक्षक तथा प्राध्यापकको पनि बढ्यो तलब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निजामती कर्मचारीसँगै सरकारले शिक्षक तथा प्राध्यापकहरुको पनि तलब बढाएको हो । नेपाल सरकारको बिनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापकको सुरु तलबमानमा आगामी २०७६ साउन १ गतेदेखि लागु हुनेगरी तलब बढेको हो ।

महंगीभत्ता, पोशाक सुविधा र सावधिक जीवन बीमालाई पनि यथावत राखिएको छ । यसबाट कर्मचारीको मनोबल उच्च हुन गई पेशागत निष्ठा बलियो भई सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने सरकारले अपेक्षा गरेको छ । त्यस्तै सरकारले शिक्षा क्षेत्रको लागि मात्र १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ बिनियोजित गरेको छ ।

(नोटः यसअघि समाचार फरक पर्न गएकाले सच्याएका छौं-सम्पादक)

बढ्यो कर्मचारीको तलब, मुख्यसचिबको तलब ६५ हजार

शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट बिनियोजित

Logo