सूचना प्रविधिमा भविष्य बनाउनेका लागि पहिलो रोजाई, एनसीसीएस कलेज [भिडियाे]

सूचना प्रविधिमा भविष्य बनाउनेका लागि पहिलो रोजाई, एनसीसीएस कलेज [भिडियाे]

केन्द्रबिन्दु
2.7k
Shares

विश्वले सूचना प्रविधिमा फराकिलो फड्को मारिसकेको छ । र, आधुनिक विश्व सूचना प्रविधिमा एकाकार हुँदै गएको छ । यस्तो अवस्थामा विकास एवं उन्नतीको मेरुदण्ड बनेको छ, प्रविधि । यहीकारण प्रविधिमा पोख्त जनशक्ति अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई परिपूर्ति गर्दै आएको छ, नेशनल कलेज अफ कम्प्युटर स्टडीज अर्थात् एनसीसीएसले ।

हरेक समस्या र चुनौतिको सामना गर्न सक्नेगरी विद्यार्थीलाई उचित परामर्श दिने भएकाले एनसीसीएस विद्यार्थीको रोजाइमा छ ।

विश्वविद्यालय अनुदान आयोगबाट आयोगको क्वालिटीका सम्पूर्ण मापदण्डहरु पूरा गरी २०७९ सालमा क्वालिटी एस्युरेन्स एन्ड एक्रिडेसन सर्टिफिकेट (क्युएए) प्राप्त गर्न सफल यस कलेज युग सुहाउँदो शिक्षा र प्रविधिमा रुची राख्ने विद्यार्थीको पहिलो रोजाई बन्दै आएको छ ।

क्वालिटी सर्टिफाइड ईन्स्टिच्युसनको रुपमा रहेको यस कलेजले विश्व रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै निरन्तर त्रिविका परीक्षाहरुमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

कलेजले विगत २३ बर्ष देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर स्नातक तहका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । हाल स्नातकतहमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफ होटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (बीएसी सीएसआईटी), ब्याचलर्स अफ बिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए) पढाई हुँदै आएको छ ।

विद्यार्थीको सर्वांगिण विकासका लागि एनसीसीएसले खेलकुद, सेमिनार, वर्कसप, लगायत पाठ्यक्रमसँग जोडिएका गतिविधिमा विद्यार्थीलाई जोड दिने गर्छ ।

विद्यार्थीको सर्वांगिण विकासका लागि एनसीसीएसले खेलकुद, सेमिनार, वर्कसप, लगायत पाठ्यक्रमसँग जोडिएका गतिविधिमा विद्यार्थीलाई जोड दिने गर्छ । यसका अलावा विषयगत इन्टर्नसिपका लागि सहजिकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज सेतु बन्ने गरेको छ ।

कक्षा ११र १२ को पढाई पछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो कलेज उर्बर थलो हो ।

हरेक समस्या र चुनौतिको सामना गर्न सक्नेगरी विद्यार्थीलाई उचित परामर्श दिने भएकाले एनसीसीएस विद्यार्थीको रोजाइमा पर्छ । कक्षा ११र १२ को पढाईपछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो कलेज उर्बर थलो हो । नेशनल कलेज अफ कम्प्यूटर स्टडीजको भगिनी संस्थाको रुपमा एनसीसीएस सेकेन्डरी स्कुल पकनाजोल र नेशनल क्रियटिभ को एजुकेशन स्कुल, बिशालनगर, चण्डोलमा ब्यवस्थापन र विज्ञान विषयमा हाल ११ र १२ का कक्षाहरु सञ्चालन भैरहेका छन् ।

Logo