गौरवमय शैक्षिक इतिहास बाेकेकाे किस्ट कलेजः ‘जीवनोपयोगी पठनपाठन मूल मन्त्र’ [भिडियाे]

गौरवमय शैक्षिक इतिहास बाेकेकाे किस्ट कलेजः ‘जीवनोपयोगी पठनपाठन मूल मन्त्र’ [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

करिब तीन दशक लामो शैक्षिक इतिहास बनाएको गर्बिलो नाम हो, किस्ट कलेज । काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात किस्ट कलेजको स्थापना सन् १९९५ मा भएको थियो ।

यहाँबाट अहिलेसम्म १५ हजार विद्यार्थी ग्राजुएट भइसकेका छन् । यस हिसाबले किस्ट कलेज योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी बनिरहेको छ ।

समयदेखि अविछिन्न उत्कृष्ट नतिजा दिइरहेको किस्ट कलेज युग सुहाउँदो शिक्षण विधिका लागि पनि चिनिएको छ ।

लामो समयदेखि अविछिन्न उत्कृष्ट नतिजा दिइरहेको किस्ट कलेज युग सुहाउँदो शिक्षण विधिका लागि पनि चिनिएको छ । वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् । समयानुकुल शिक्षण विधि अपनाउने परिपक्क शिक्षक समूह, उत्तरदायी र छरितो व्यवस्थापन समूहले किस्ट कलेजलाई विश्वासिलो नाम दिलाएको छ ।

काठमाडौंको कमलपोखरीमा अवस्थित कलेज देशभरका विद्यार्थी पढ्ने साझा थलो पनि हो । कक्षा ११ र १२ मा विज्ञान अनि व्यवस्थापन संकाय पढाई भइरहेको कजेलमा स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । स्नातकोत्तरसम्म विभिन्न ९ वटा कार्यक्रम पठनपाठन हुँदै आएको छ ।

समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको किस्ट उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

कलेजले आज जुन उचाई हासिल गरेको छ, त्यसमा गुणस्तरिय शिक्षा र उत्तरदायी व्यवस्थापनको मूल भूमिका छ । किस्ट कलेजले निश्चित संख्यामा विद्यार्थीलाई भर्ना लिएर नतिजामुखी अध्यापन गराउने गर्छ ।

समयसापेक्षा शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो । यहाँ पाठ्यक्रममा आधारित को–करिकुलम एक्टिभीटिज तथा अतिरिक्त क्रियाकलापलाई जोड दिइन्छ । त्यसका लागि रोबोटिक्स क्लब, युथ कलब, सोसल क्लब, आइटी क्लब, रेडक्रस जस्ता संयन्त्रलाई गतिशिल बनाएको छ । खेलकुद जस्ता गतिविधिलाई पढाईकै अभिन्न पाटोको रुपमा अगाडि बढाएको छ ।

समयसापेक्षा शिक्षा, रचनात्मक सिकाई किस्टको आफ्नोपन हो ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै पर्याप्त खेल मैदान, श्रोत सामग्रीसहितका पुस्तकालय,सुविधा सम्पन्न भौतिक पूर्वाधार, यातायात सुविधा उपलब्ध कलेजले हरेक वर्ष प्रत्येक संकायमा सतप्रतिशत नतिजा ल्याइरहेको छ । समय सान्दर्भिक एवम् गुणस्तरीय शिक्षा दिँदै आएको किस्ट उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

Logo