विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने, मोर्गन इन्टरनेशनल कलेज

विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने, मोर्गन इन्टरनेशनल कलेज

केन्द्रबिन्दु
210
Shares

काठमाडाैंकाे बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज प्लस टु शिक्षाका लागि निकै परिचित शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल मोर्गन कलेजले बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिकमैत्री वातावरण सिर्जन गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको मोर्गन कलेज प्रतिको क्रेज आम अभिभावक र विद्यार्थीमा अतुलनीय छ ।

मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन धमाधम सञ्चालन हुँदै आएको छ । विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिक मैत्री वातावरण सिर्जन गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

प्लस टु शिक्षाका लागि उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । जुन परिणाम राष्ट्रिय परीक्षा बोर्ड एनईबीले विगतमा सार्वजनिक गरेको नतिजाले प्रष्ट पार्छ ।

प्रत्येक विद्यार्थीको फरक अभिरुचि तथा क्षमता हुन्छ । त्यसलाई पहिचान गरी कदर गर्न सके विद्यार्थीले भविष्यमा कुनै कुनै क्षेत्रमा हात हाल्दा एक दिन अवश्य सफलता पाउन सक्छ भन्ने विषयको मध्यनजर गर्दै मोर्गन कलेज सोही अनुरूपको शैक्षिक सुविधाका पनि उपलब्ध गराएको छ ।

पृथक र अब्बल अध्यापन शैली भएका शिक्षक शिक्षिकाले जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरको ज्ञान दिनाले पनि मोर्गन कलेजप्रति विद्यार्थी सन्तुष्ट देखिन्छन् ।

कलेजको आफ्नै सुविधा सम्पन्न भव्य भौतिक संरचना रहेको छ । खुल्ला खेलमैदान, सुविधा सम्पन्न प्रयोगशाला, कम्प्युटर ल्याब साथै उत्कृष्ट पुस्तकालय भएको यस कलेजले विद्यार्थीको सहजातका लागि यातायात सुविधाको पनि व्यवस्थापन गरेको छ ।
शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका सफल व्यवस्थापकद्वारा सञ्चालित मोर्गन कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्न र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ ।

कलेजले बेलाबेलामा खेलकुदका साथै शैक्षिक भ्रमणका कार्यक्रमहरू पनि आयोजना गरिरहेको हुन्छ । पृथक र अब्बल अध्यापन शैली भएका शिक्षक शिक्षिकाले जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरको ज्ञान दिनाले पनि मोर्गन कलेजप्रति विद्यार्थी सन्तुष्ट देखिन्छन् ।

विद्यार्थीको सिकाइको दायरालाई फराकिलो बनाउने उद्देश्य राखी नवीनतम शैक्षिक विधि मोर्गनले अपनाएको पाइन्छ ।

शैक्षिक उपलब्धिलाई बलियो बनाउने उद्देश्यसहित आफ्नो शैक्षिक नेटवर्कको विस्तार गर्नमा पनि मोर्गन दृढ छ । आर्थिक अवस्था कमजोर, उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति सरकारले दिने वाहेक छुट्टै छात्रवृत्तिको व्यवस्थापन यस कलेजले गरेको छ । विद्यार्थीको सिकाइको दायरालाई फराकिलो बनाउने उद्देश्य राखी नवीनतम शैक्षिक विधि मोर्गनले अपनाएको पाइन्छ ।

यति मात्रै हैन, विद्यार्थीले प्लस टुसम्मको अध्ययन सकेर स्नातक तहको अध्ययनलाई पनि यही कलेजबाट निरन्तरता दिन सक्छन् । यस कलेजले त्रिभुवन विश्वविद्यालय सम्बद्ध विभिन्न कोर्सलाई समेट अध्यायपन गराउँदै आएको हो । स्नातक तहमा यहाँ बीसीए, बीआईएम, बीबीएम, बीबीएस, बीएसडब्लु, बीए, एमबीएसका कोर्सहरु पढाइ हुन्छ ।

Logo