ज्ञान र सीपको सेतु बन्दै ब्रिजवाटर इन्टरनेसनल कलेज [भिडियाे]

ज्ञान र सीपको सेतु बन्दै ब्रिजवाटर इन्टरनेसनल कलेज [भिडियाे]

केन्द्रबिन्दु
448
Shares

डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनल कलेज जीवनोपयोगी शिक्षाका लागि उत्कृष्ट रोजाई हो । ब्रिजवाटर फाउन्डेशनअन्तर्गत रहेर विद्यालय तह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ ।

यस कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिँदै आएको छ । यसका लागि विभिन्न अभ्यास, स्थलगत भ्रमण, प्रोजेक्ट वर्क जस्ता विधि अपनाएको छ ।

ब्रिजवाटरले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।

विद्यार्थीका लागि कस्तो सिकाइ प्रभावकारी हुन्छ ? के कुराले उनीहरुको सुदूर भविष्य निर्माणमा सहयोग गर्छ ? कसरी उनीहरु आफूलाई सक्षम र योग्य बनाउन सक्छन् ? जस्ता कुरामा केन्द्रित भएर कलेजले विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गरिरहेको छ । यस कलेजको अर्को विशेषता भनेको विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु हो । कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ ।

नेपाली शिक्षामा गौरवमय इतिहास बनाउने हेतुका साथ अगाडि बढिरहेको कलेजले आजको युग सुहाउँदो शिक्षण विधी अपनाउँदै आएको छ । देशकै सबैभन्दा व्यवहारिक, नविन र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने आधार तय गर्दै कलेजले कक्षाकोठादेखि पठन पद्धतीसम्ममा उन्नत अभ्यासहरु गरिरहेका छन् ।

ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकि र कानुन संकायमा अध्ययन हुन्छ । साप्ताहिक रुपमा लिइने परीक्षाले विद्यार्थीलाई अध्ययनमा परिपक्कता ल्याउने मात्र नभइ कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासहितको दैनिक, साप्ताहिक र मासिक योजना बनाउन समेत ब्रिजवाटरले अग्रसरता लिने गरेको छ ।

विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकताका साथ सञ्चालन गर्दै आएको ब्रिजवाटर विद्यार्थीको भविष्य उज्वल बनाउन हरसम्भव प्रयास गर्न प्रतिबद्ध कलेज पनि हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस् भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ ।

विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकताका साथ सञ्चालन गर्दै आएको ब्रिजवाटर विद्यार्थीको भविष्य उज्वल बनाउन हरसम्भव प्रयास गर्न प्रतिबद्ध कलेज पनि हो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ । दक्ष शिक्षक, उत्कृष्ट अध्यापन शैली, पर्याप्त खेल मैदान, खुला ठाउँ, स्वच्छ वातावरण, पर्याप्त पुस्तकसहितको लाइब्रेरीले पनि ब्रिजवाटरलाई सफल कलेजका रुपमा स्थापित गराएको छ । यो कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ ।

Logo