हरेक विद्यार्थीको सपना साकार पार्न लागिपरेको शैक्षिक संस्था, युनिग्लोब [भिडियाे]

हरेक विद्यार्थीको सपना साकार पार्न लागिपरेको शैक्षिक संस्था, युनिग्लोब [भिडियाे]

केन्द्रबिन्दु
3.5k
Shares

काठमाडौंको कमलादीमा अवस्थित युनिग्लोब मावि/कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । विश्वस्तरमै अब्बल साबित गर्न सक्ने दक्ष एवं क्षमतावान् जनशक्ति उत्पादन गर्दै राष्ट्र सेवा गर्ने उदेश्यसहित खुलेको यस कलेज हरेक वर्ष उत्कृष्ट नतिजा पस्किन सफल छ ।

विद्यार्थीको उच्च शिक्षाका लागि प्लस टु नै आधारभूमी हो भन्ने बुझेको युनिग्लोबमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन तथा कानून संकायमा पढाई हुन्छ ।

उज्जवल भविष्यको सपना बोकेर गुणस्तरिय एवं युग सुहाउँदो शिक्षाको खोजीमा रहने हरेक विद्यार्थीको सपना साकार पार्न लागि परेको युनिग्लोबमा स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्ससम्म अध्यापन हुने गर्दछ । विद्यार्थीको उच्च शिक्षाका लागि प्लस टु नै आधारभूमी हो भन्ने बुझेको युनिग्लोबमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन तथा कानून संकायमा पढाई हुन्छ । विज्ञान संकाय अन्तर्गतका विद्यार्थीहरुलाई लक्षित गरी सुविधासम्पन्न अत्याधुनिक प्रयोगशालाहरु पनि संचालनमा ल्याएको छ ।

दक्ष एवं क्षमतावान् जनशक्ति उत्पादन गर्दै राष्ट्र सेवा गर्ने उदेश्यसहित खुलेको यस कलेज हरेक वर्ष उत्कृष्ट नतिजा पस्किन सफल छ ।

भौतिक पूर्वाधारअन्तर्गत कक्षाकोठालाई प्रविधिमैत्री र सुविधा सम्पन्न तुल्याएको युनिग्लोबले विद्यार्थीलाई अध्ययनमैत्री वातावरण होस् भनेर अत्याधुनिक लाईब्रेरी समेतको व्यवस्था गरेको छ । दक्ष र अनुभवी शिक्षक समूह र अनुशासित माहोल बनाउन सफल युनिग्लोब कलेजले वार्षिक बोर्ड परिक्षाहरुमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।

युग सुहाउँदो शिक्षाको खोजीमा रहने हरेक विद्यार्थीको सपना साकार पार्न लागि परेको युनिग्लोबमा स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्ससम्म अध्यापन हुने गर्दछ ।

पढाईमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने युनिग्लोबले आफ्नै परिसरमा बास्केट बल कोर्ट, टेबल टेनिस बोर्ड, फुटसल ग्राउण्ड आदी संरचनाहरु खडा गरेको छ । जसमा नियमित खेल गतिविधिहरु हुनुका साथै वार्षिक क्यालेण्डर बनाई खेल प्रतियोगिताहरु संचालन हुँदै आएका छन् ।

Logo