सूचना प्रविधिमा भविष्य बनाउनेका लागि पहिलो रोजाई, एनसीसीएस कलेज [भिडियाे]

सूचना प्रविधिमा भविष्य बनाउनेका लागि पहिलो रोजाई, एनसीसीएस कलेज [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको सफल शैक्षिक संस्थान हो, नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) । काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ ।

कक्षा ११ र १२ को पढाई पछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि एनसीसीएस कलेज उर्बर थलो हो ।

विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ । कक्षा ११ र १२ को पढाई पछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो कलेज उर्बर थलो हो ।

विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज सेतु बनेको छ ।

कलेजले स्नातकमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफहोटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी(बीएसी सीएसआईटी) तथा ब्याचलर्स अफबिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन(बीसीए) पढाई हुँदै आएको छ । विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज सेतु बनेको छ ।

Skip This
Logo