रौतहटकै श्री माविलाई पनि केन्द्रबिन्दुको अवार्ड

रौतहटकै श्री माविलाई पनि केन्द्रबिन्दुको अवार्ड

केन्द्रबिन्दु
3.9k
Shares

काठमाडौं । रौतहटको दुधिहवामा अवस्थित श्री माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको उक्त दोस्रो संस्करणकाे कार्यक्रममा श्री मावि सम्मानित भएको हो ।

विद्यालय चालेको शैक्षिक कदम र राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीले ल्याएको उत्कृष्ट अंकको आधारमा श्री मावि सम्मान गरेको आयोजक टिमले बताएको छ । वर्षेनी विद्यार्थीको चाप बढ्दै गइरहेको यस विद्यालयको कुशल प्रशासन शिक्षा भएकै कारण यहाँ अध्ययनरत विद्यार्थी सक्षम पनि हुँदै गएको पाइन्छ ।

Logo