दार्चुलाकाे लटिनाथ मावि सम्मानित

दार्चुलाकाे लटिनाथ मावि सम्मानित

केन्द्रबिन्दु
13.1k
Shares

काठमाडौं । ‘दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट दार्चुलाको श्री लटिनाथ माध्यमिक विद्यालय सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको सो कार्यक्रमबाट लटिनाथ माध्यमिक विद्यालय सम्मानित भएको हो ।

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको यस सामुदायिक विद्यालयको गरेको योगदानलाई कदर गर्दै केन्द्रबिन्दुले सम्मान प्रदान गरेको छ । दुर्गम जिल्लामा भएता पनि नतिजाको आधारमा यो विद्यालय अब्बल छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा अग्रसर भएर यस सामुदायिक विद्यालय लागि रहेको छ ।

Logo