उत्कृष्ट नतिजा पस्कँदै आएको शिक्षण संस्था, काठमाडौं बर्नहार्ट [भिडियाे]

उत्कृष्ट नतिजा पस्कँदै आएको शिक्षण संस्था, काठमाडौं बर्नहार्ट [भिडियाे]

केन्द्रबिन्दु
3.8k
Shares

२०५७ सालदेखि अविछिन्न उत्कृष्ट नतिजा पस्कदै आएको शिक्षण संस्था हो, काठमाडौं बर्नहार्ट । यसैले त काठमाडौं बर्नहार्ट देशभरकै उत्कृष्ट कलेजहरुको पंक्तिमा सूचिकृत छ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेकाले त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज हो यो ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेकाले त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज हो यो ।

माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म पढाई हुने बर्नहार्टमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन हुन्छ । सम्पूर्ण विद्यार्थीलाई दक्ष तथा अब्बल बनाउन परीक्षा केन्द्रित अतिरिक्त कक्षा समेत यो शैक्षिक संस्थाले संचालन गर्दै आएको छ ।

पढेका कुरालाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ ।

पढेका कुरालाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । यहाँ कुनै पनि पाठ्यक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास हुन्छ । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ सालमा शिक्षा मन्त्रालयले यस कलेजलाई उत्कृष्ट निजी महाविद्यालयबाट सम्मान गरेको थियो ।

Logo