अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने, केएमसी बागबजार [भिडियाे]

अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने, केएमसी बागबजार [भिडियाे]

केन्द्रबिन्दु
6.7k
Shares

विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिन सफल शैक्षिक संस्था हो, काठमाडौं मोडल कलेज (केएमसी) । काठमाडौंको बागबजारमा अवस्थित केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो ।

अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ ।

केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो ।

वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जामा गणना हुन्छ । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

Logo