विद्यार्थीको निर्विकल्प रोजाई बन्दै ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्लीबजार [भिडियाे]

विद्यार्थीको निर्विकल्प रोजाई बन्दै ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्लीबजार [भिडियाे]

केन्द्रबिन्दु
8.9k
Shares

एसईई पछि कहाँ पढ्ने ? अधिकांश विद्यार्थीको निर्विकल्प रोजाई हुन्छ, ट्रिनिटी । काठमाडौंको डिल्लीबजारमा अवस्थित ट्रिनिटी इन्टरनेशनल कलेजसँग आखिर त्यस्तो के आकर्षण छ ? यसको एउटै जवाफ हो, विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम ।

कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो ।

कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो । वैश्विक मान्यताको यो कार्स गर्नका लागि थुप्रै विद्यार्थीले ट्रिनिटीलाई रोज्ने गर्छ । ट्रिनिटीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । त्यसो त यहाँ स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ट्रिनिटीले विद्यार्थीलाई युग सुहाउँदो पाठ्यक्रमसँगै एक सय ५० भन्दा बढी अतिरिक्त गतिविधिमा संलग्न गराउँछ ।

विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्न ट्रिनिटी सधैं प्रद्धिबद्ध छ ।

भौतिक पूर्वाधारले उत्तिकै सम्पन्न ट्रिनिटीसँग पर्याप्त शैक्षिक स्रोत र साधन छन् । विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्न ट्रिनिटी सधैं प्रद्धिबद्ध छ ।

Logo