शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो, सिसिआरसी कलेज, बालकुमारी [भिडियाे]

शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो, सिसिआरसी कलेज, बालकुमारी [भिडियाे]

केन्द्रबिन्दु
3.5k
Shares

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी), शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो । सन् २००१ देखि सञ्चालित कलेजको नतिजाले भन्छ, यहाँ पढेका विद्यार्थीले बलियो शैक्षिक धरातल निर्माण गर्न सक्षम हुन्छन् ।

सिसिआरसी आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ ।

कलेजले आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ । यसले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक बन्न पनि प्रेरित गर्छ । कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्र्तगत पठनपाठन हुन्छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ । यसका लागि कलेजसँग दक्ष, परिपक्क र अनुभवी शिक्षक समूह छ ।

स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ ।

कलेजमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब जस्ता सुविधाहरु छन्, जसले व्यवहारिक सिकाईलाई प्रभावकारी बनाउँछ । यसका साथै कक्षाकोठा विद्यार्थीमैत्री छ । अत्याधुनिक भौतिक संरचना भएको कलेजमा आवसिय विद्यार्थीका लागि होस्टलको व्यवस्था छ ।

Logo