आमविद्यार्थी र अभिभावकको रोजाईमा परेको नेपाल मेगा कलेज, बबरमहल [भिडियाे]

आमविद्यार्थी र अभिभावकको रोजाईमा परेको नेपाल मेगा कलेज, बबरमहल [भिडियाे]

केन्द्रबिन्दु
2.5k
Shares

विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकता पूरा गर्न निरन्तर लागि परिरहेको शैक्षिक संस्था हो, नेपाल मेगा कलेज । सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गरी सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

आम विद्यार्थी र अभिभावकको आँखामा परिसकेको नेपाल मेगा कलेज विद्यार्थीलाई सक्षम बनाउने दायित्व लिएर अगाडि बढी रहेको छ ।

हाल मेगा कलेजले प्लस टुदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ । मेगा कलेजको प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ भने स्नातकमा बीबीएस, बीएसडब्लु, बीसीए, बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस र एमए (आरडी) कार्यक्रमहरू सञ्चालनमा छन् ।

नेपाल मेगा कलेजले शैक्षिक क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य राखेर काम गरिरहेको छ ।

आम विद्यार्थी र अभिभावकको आँखामा परिसकेको नेपाल मेगा कलेज विद्यार्थीलाई सक्षम बनाउने दायित्व लिएर अगाडि बढी रहेको छ । यस कलेजले शैक्षिक क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य राखेर काम गरिरहेको छ । भौतिक पूर्वाधारले सम्पन्न नेपाल मेगा कलेजसँग अत्याधुनिक साइन्स ल्याब, मिटिङ हल, लाइब्रेरी, क्यान्टिन, यातायात लगायत सेवाहरू उपलब्ध छन् । यसै शैक्षिक संस्था अन्तर्गत नेपाल मेगा स्कुल पनि सञ्चालनमा छ । जसमा नर्सरीदेखि नै पठनपाठन सञ्चालन हुँदै आएको छ ।

Logo