विद्यार्थीको सपना साकार पार्न प्रतिबद्ध मोर्गन इन्टरनेसनल कलेज, बसुन्धारा [भिडियाे]

विद्यार्थीको सपना साकार पार्न प्रतिबद्ध मोर्गन इन्टरनेसनल कलेज, बसुन्धारा [भिडियाे]

केन्द्रबिन्दु
2.2k
Shares

बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज प्लस टु शिक्षाका लागि निकै परिचित शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल मोर्गन कलेज बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

मोर्गन कलेजले बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको मोर्गन कलेज प्रतिको क्रेज आम अभिभावक र विद्यार्थीमा अतुलनीय छ । मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन धमाधम सञ्चालन हुँदै आएको छ । विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिक मैत्री वातावरण सिर्जना गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिकमैत्री वातावरण सिर्जना गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

प्लस टु शिक्षाका लागि उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । कलेजको आफ्नै सुविधा सम्पन्न भव्य भौतिक संरचना पनि रहेको छ ।

Logo