विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन पार्न कहलिएको रिलायन्स इन्टरनेशल एकेडेमी, चावहिल [भिडियाे]

विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन पार्न कहलिएको रिलायन्स इन्टरनेशल एकेडेमी, चावहिल [भिडियाे]

केन्द्रबिन्दु
2.4k
Shares

शैक्षिक इतिहास ३ दशक लामो यात्रा तय गरिसकेको रिलायन्स इन्टरनेशल एकेडेमी अब्बल दर्जाको शैक्षिक संस्थामा दरिएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले ‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मान गरेको छ । यहाँ विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ ।

रिलायन्स इन्टरनेशल एकेडेमीले आइटी अर्थात इन्र्फमेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ ।

यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ । अहिले विश्व नै सूचना प्रविधिमा गोलबद्ध हुँदै गएको छ । यही कुरालाई मध्यनजर गर्दै कलेजले आइटी अर्थात इन्र्फमेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले रिलायन्स सुशोभित छ ।

Logo