किताबी ज्ञानसँगै जीवनोपयोगी शिक्षामा जोड दिने सेन्ट लरेन्स कलेज, चावहिल [भिडियाे]

किताबी ज्ञानसँगै जीवनोपयोगी शिक्षामा जोड दिने सेन्ट लरेन्स कलेज, चावहिल [भिडियाे]

केन्द्रबिन्दु
2.4k
Shares

साढे दुई दशक लामोसमय शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको शिक्षण संस्थाको नाम हो, सेन्ट लरेन्स कलेज । काठमाडौंको चावहिल पिपलबोटमा सन् १९९७ सालमा स्थापना भएको यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामा दरिएको छ ।

यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामा दरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट लरेन्समा उच्च माध्यमिक तहदेखि स्नात्तोकतरसम्मको अध्यापन हुँदै आएको छ । प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा पढाई हुँदै आएको छ भने स्नातकमा बीएसी एसआईटी, बीसीए, बीबीएस, बीए/बीएसडब्लुको पढाई हुँदै आएको छ ।

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ ।

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ । साथै विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गर्न सेन्ट लरेन्सले एक्सट्रा क्लास,गेष्ट लेक्चरलका कक्षा समेत हुँदै आएको छ । विद्यार्थीका लागि विषय अनुसारका इन्टर्नसिपका कार्यक्रम हुने गरेको छ ।

Skip This
Skip This
Logo