गुणस्तरीय शिक्षालाई मूलमन्त्र बनाएका‍े टेक्सास कलेज [भिडियाे]

गुणस्तरीय शिक्षालाई मूलमन्त्र बनाएका‍े टेक्सास कलेज [भिडियाे]

केन्द्रबिन्दु
2.9k
Shares

काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजका उच्च स्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि परिचित छ ।

गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले सन् २०१० देखि सञ्चालनमा आएको टेक्सासको शैक्षिक यात्राको छलाङ लोभलाग्दो छ ।

कम्प्लिट एजुकेशन हब बनाउन ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ तयार गरिरहेको यस कलेजले सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासलाई जोड दिँदै आएको छ । जसका कारण टेक्सासमा आम अभिभावक र विद्यार्थीहरू प्रति क्रेज बढ्दो पाइन्छ ।

टेक्सासमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ । यस कलेजले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नगरेर व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको छ । गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले सन् २०१० देखि सञ्चालनमा आएको टेक्सासको शैक्षिक यात्राको छलाङ लोभलाग्दो छ ।

टेक्सासमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ ।

समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमासमेत यो कलेजले जोड दिएको छ । उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई कलेजले विशेष प्राथमिकतामा राखेको यो कलेज प्लस टु अध्ययनको लागि विद्यार्थीको लागि उपयुक्त गन्तव्यको रूपमा रहेको छ ।

Skip This
Skip This
Logo