विद्यार्थीलाई गुणात्मक शिक्षा दिन सफल द टाईम्स इन्टरनेशनल कलेज [भिडियाे]

विद्यार्थीलाई गुणात्मक शिक्षा दिन सफल द टाईम्स इन्टरनेशनल कलेज [भिडियाे]

केन्द्रबिन्दु
3k
Shares

सबै समुदाय, सबै वर्गका विद्यार्थीलाई समान रुपले एउटा उर्बर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको हो, द टाइम्स इन्टरनेशनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशक बढी यात्रा तय गरिसकेको छ । र, यस अवधिमा कलेजले उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्यार्थीबाट विश्वास कमाएको छ ।

द टाइम्समा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुन्छ ।

द टाइम्समा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छन् । यस कलेजमा पढेका विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । शैक्षिक ज्ञान र सीप मात्र नभई ‘असल मानव’ बन्नका लागि कलेजले प्रेरणदायी वातावरण मिलाएको छ ।

शैक्षिक ज्ञान र सीप मात्र नभई ‘असल मानव’ बन्नका लागि कलेजले प्रेरणदायी वातावरण मिलाएको छ ।

काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजमा शैक्षिक स्रोत साधन, प्रयोगशाला, खेल मैदान जस्ता सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।

Logo