विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज, बालकुमारी [भिडियाे]

विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज, बालकुमारी [भिडियाे]

केन्द्रबिन्दु
2.9k
Shares

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता संगालेका विशेषज्ञहरुको समूहले हाँकेको शैक्षिक संस्था हो, ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज ।

विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधि, योग्य शिक्षक, पुग्दो शैक्षिक स्रोत, प्रेरणादायी अभिभावकत्व यस कलेजका मूख्य आकर्षण हुन् ।

विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको यो कलेज विद्यार्थी र शिक्षामा पूर्ण समर्पित छ । विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधि, योग्य शिक्षक, पुग्दो शैक्षिक स्रोत, प्रेरणादायी अभिभावकत्व यस कलेजका मूख्य आकर्षण हुन् ।

विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।

बालकुमारीमा अवस्थित यो कलेज २०५६ सालमा स्थापना भएको हो । यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पढाई हुन्छ । कक्षा ११ र १२ तर्फ विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ । विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।

Logo