गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजाको पस्कने जेभियर एकेडेमी, लाजिम्पाट [भिडियाे]

गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजाको पस्कने जेभियर एकेडेमी, लाजिम्पाट [भिडियाे]

केन्द्रबिन्दु
3k
Shares

आफ्नो स्थापनाको रजत जयन्ती मनाइसकेको जेभियर एकेडेमीको मूल सर्त हो, गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा । यसका लागि कलेजले विद्यार्थीसँग अन्तर्क्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउने गरेको छ ।

जेभियरले कक्षा ११ र १२ मा विज्ञान एवं व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ ।

सन् १९९७ मा लाजिम्पाटमा खुलेको जेभियरले कक्षा ११ र १२ मा विज्ञान एवं व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । गुणस्तरीय शिक्षणका साथ बर्षेनी ९५ प्रतिशत भन्दा बढी नतिजा हासिल गर्दै आएको जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्तर्क्रिया, छलफल आदि गराउँछ ।

पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येयले विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ ।

पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येयले विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ । त्यसैले त कलेजस्तरमा हुने प्रतियोगितामा यहाँका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् ।

Logo