योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी किस्ट कलेज, कमलपोखरी [भिडियाे]

योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी किस्ट कलेज, कमलपोखरी [भिडियाे]

केन्द्रबिन्दु
2.8k
Shares

करिब तीन दशक लामो शैक्षिक इतिहास बनाएको गर्बिलो नाम हो, किस्ट कलेज । काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात किस्ट कलेजको स्थापना सन् १९९५ मा भएको थियो । यहाँबाट अहिलेसम्म १५ हजार विद्यार्थी ग्राजुएट भइसकेका छन् । यस हिसाबले किस्ट कलेज योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी बनिरहेको छ ।

काठमाडौंको कमलपोखरीमा अवस्थित कलेज देशभरका विद्यार्थी पढ्ने साझा थलो पनि हो ।

लामो समयदेखि अविछिन्न उत्कृष्ट नतिजा दिइरहेको किस्ट कलेज युग सुहाउँदो शिक्षण विधिका लागि पनि चिनिएको छ । वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् ।

समयसापेक्ष शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो ।

काठमाडौंको कमलपोखरीमा अवस्थित कलेज देशभरका विद्यार्थी पढ्ने साझा थलो पनि हो । कक्षा ११ र १२ मा विज्ञान अनि व्यवस्थापन संकाय पढाई भइरहेको कजेलमा स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । समयसापेक्ष शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो । यहाँ पाठ्यक्रममा आधारित को–करिकुलम एक्टिभीटिज तथा अतिरिक्त क्रियाकलापलाई जोड दिइन्छ ।

Logo