विद्यार्थीलाई शैक्षिक नतिजासँगै सीपयुक्त बनाउन लागिपरेकाे निस्ट स्कुल, लैनचौर [भिडियाे]

विद्यार्थीलाई शैक्षिक नतिजासँगै सीपयुक्त बनाउन लागिपरेकाे निस्ट स्कुल, लैनचौर [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

वैज्ञानिक र शिक्षाविद्हरुले एक विशिष्ठ शैक्षिक संस्थाको आवश्यक्ता महशुस गरेपछि स्थापना भएको थियो, निस्ट फाउन्डेसन । निस्ट फाउन्डेसन अन्र्तगत नेशलन स्कुल अफ साइन्ससहित ९ वटा शैक्षिक संस्था संचालनमा छन् । २०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको यस कलेजले लामो शैक्षिक यात्रा मात्र पुरा गरेको छैन, उत्तिकै गर्विलो इतिहास पनि रचेको छ ।

विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ ।

त्यसैले त आज बर्षेनी हजारको हाराहारीमा विद्यार्थीहरु यहाँ भर्ना हुने गरेका छन् ।

उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो । कलेजले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यससँगै विद्यार्थीको अतिरिक्त गतिविधिमा पनि जोड दिदै आएको छ । यसका लागि कलेजसँग पर्याप्त स्रोत साधन छ । विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ ।

उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो ।

विद्यार्थीलाई प्रविधिमैत्री बनाउने, उनीहरुको नेतृत्व क्षमता एवं व्यक्तित्व विकास गर्ने, सीप सिकाउने, सामाजिक जीवनमा उत्तरदायी बन्न प्रेरित गर्ने लक्ष्यका साथ कलेजले विभिन्न गतिविधि गर्दै आएको छ ।

Logo