यसरी विश्वव्यापी हुँदैछ अल्फाबिटा (भिडियोमा)

यसरी विश्वव्यापी हुँदैछ अल्फाबिटा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको मुटु बानेश्वरबाट पश्चिमतिर ओरालो लाग्दै बुद्धनगर पुग्दैगर्दा देब्रेतिर एउटा चर्चित भवन छ । त्यसघरको नाम हो, अल्फाबिटा कम्प्लेक्स् । यस भब्य घरमा घरकै नामको एउटा पायोनियर इन्स्टिच्यूट पनि छ, जसले बार्षिक रुपमा हजारौं नेपाली विद्यार्थीलाई अध्ययन¬ अध्यापनकोलागी विदेशी युनिभर्सिटी र कलेजमा नाम दर्ता गराईदिन्छ । हो, त्यस इन्स्यूच्यूटको नाम अल्फाबिटा एजुकेशन कन्सलटेन्सी नै हो ।

अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी कहिले स्थापना भयो ? यो कस्तो कन्सलटेन्सी हो ? यसका शाखाहरु कति छन् ? अर्थात छोटकरीमा अल्फाबिटा के हो ? हामीले यस सम्बन्धमा कन्सलटेन्सीका प्रबन्ध निर्देशक द्धिराज शर्मालाई सोध्यौं,¬ –‘आखिर के हो अल्फाबिटा ? र, के हो, एजुकेशन कन्सलटेन्सी ?’

Logo