नायिका करिश्मा मानन्धर स्कुल ड्रेसमै परीक्षा केन्द्रमा

नायिका करिश्मा मानन्धर स्कुल ड्रेसमै परीक्षा केन्द्रमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नायिका करिश्मा मानन्धर आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएकी छिन् । पहिलो दिन आज उनले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछिन् ।

विजय स्मारक विद्यालय डिल्लीबजार केन्द्रबाट उनले परीक्षा दिएकी हुन् । परीक्षा दिन उनी बा ९ च ४२६ नम्बरको आइट्वेनटी गाडीमा स्कुल ड्रेसमै परीक्षा केन्द्र पुगेकी थिइन् ।

Logo