निम्न माध्यमिक तहको लाइसेन्सका लागि दरखास्त खुल्यो

निम्न माध्यमिक तहको लाइसेन्सका लागि दरखास्त खुल्यो

केन्द्रबिन्दु
490
Shares

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ । आयोगले सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोब्बर दस्तुरका लागि कार्तिक ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने जानकारी दिएको छ ।

Logo