त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा स्थगित

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले आजका लागि तोकिएको स्नातक तहको प्रवेश परीक्षा स्थगन गरेको छ ।

निमित्त डीन डाक्टर किशोरचन्द्र दाहालका अनुसार अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हो ।

Logo